• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: दाया..


शेरेले बाटोमा माग्दै हिंडेको एक महिला ले खान नपाएको र बिरामी भएको गुनासो गरेकोले उ माथी दाया देखाउदै भन्यो:
ल यो १००० को नोट लिनुस.... खाना पनि खानुस्, औषधी किन्नुस र बांकी मलाई फिर्ता ल्याइ दिनुस्| केहि क्षण पछी त्यो महिला आइन् ८०० फिर्ता गर्दै भनिन् , १०० को खाना १०० को औषधी ।
शेरे ले खुशी हुँदै सोच्यो राम्रो मन ले कमाएको खेर जांदो रैनछ्, उस्ले खाना पनि खान पाई , उपचार पनि पाई....
.
.
.
.
.
.
.
.
.
अनी मेरो नक्कलि नोट पनि बिक्यो .....